प्रसाद

Romanized: prasaada, prasaad, prasad, prashaada

मनमा असन्तोष, लोभ, मोह, रिस आदि विकार नभई प्रफुल्लता रहेको अवस्था; स्वच्छता; निर्मलता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मनमा असन्तोष, लोभ, मोह, रिस आदि विकार नभई प्रफुल्लता रहेको अवस्था; स्वच्छता; निर्मलता।
२.
मनमा शोक, सुर्ता, चिन्ता आदि केही पनि नभई हर्षोल्लास भएको स्थिति; प्रसन्नता।
३.
देउदेउतालाई चढाइएको वस्तु; नैवेद।
४.
देवता वा पूज्य जनहरूले आफ्ना भक्तहरूलाई बाँड्ने खानेकुरो।
५.
काव्य वा रचनालाई सरल र सुबोध पार्ने काव्यको एक गुण।
६.
कृपा; दया; अनुग्रह; निगाह।

सम्बन्धित शब्दहरू