प्रसादी

Romanized: prasaadi, prasaadee, prashaadi, prasadee

देउदेउता वा पूज्य व्यक्तिलाई चढाएको वा चढाएर बाँकी रहेको फलफूल, मिष्टान्न आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
देउदेउता वा पूज्य व्यक्तिलाई चढाएको वा चढाएर बाँकी रहेको फलफूल, मिष्टान्न आदि।
२.
पवित्र भोजन; नैवेद्य।
३.
आदरणीय व्यक्तिको जुठो-पुरो।

सम्बन्धित शब्दहरू