फूलप्रसाद

Romanized: phulaprasaada, phulaprasaad, fulaprasaada, phulaprasad

कुनै शुभ कार्य, यज्ञ आदिमा वा देउदेउतालाई चढाइएको फूल, अछेता, नैबेद आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै शुभ कार्य, यज्ञ आदिमा वा देउदेउतालाई चढाइएको फूल, अछेता, नैबेद आदि।

सम्बन्धित शब्दहरू