फूलपाती
Romanized: phulapaati, fulapaati, fulapati, phoolapaati
फूल र पात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
फूल र पात।
२.
आश्विन शुक्ल सप्तमीको दिन।
३.
उक्त दिन दुर्गापूजाका निमित्त भित्र्याइने पत्र, पुष्प आदि।