लालपाती

Romanized: laalapaati, laalapati, lalapaati, laalapaatee

टुप्पामा रातो फूल फुल्ने, भाँच्दा दुधझैँ सेतो तरल पदार्थ निस्कने, एक थरी बोट वा त्यसको रातो पात; लालुपाते। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लाल+पात+ए]

1
टुप्पामा रातो फूल फुल्ने, भाँच्दा दुधझैँ सेतो तरल पदार्थ निस्कने, एक थरी बोट वा त्यसको रातो पात; लालुपाते।

सम्बन्धित शब्दहरू