लालपाते

Romanized: laalapaate, laalapate, lalapaate, lalapate

टुप्पामा रातो फूल फुल्ने, भाँच्दा दुध झै सेतो तरल पदार्थ निस्कने, नर्कट झै एउटै डाँठ हुने एक थरी बोट वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [लाल+पात+ए]

1
टुप्पामा रातो फूल फुल्ने, भाँच्दा दुध झै सेतो तरल पदार्थ निस्कने, नर्कट झै एउटै डाँठ हुने एक थरी बोट वा त्यसैको रातो पात, लालुपाते।

सम्बन्धित शब्दहरू