पिपलपाते
Romanized: pipalapaate, pipalapate
पिपल का पातका आकारको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पिपल का पातका आकारको।
२.
पातला ओठ भएको।
३.
(नाम)
पिपल जस्तो पात हुने एक जातको लहरो।
४.
कुनै सिद्धान्तमा नअड्ने; मौकाअनुसार यताउता भइरहने; अवसरवादी; पिप्पलपाते।