पिपलमेन्ट

Romanized: pipalament, pipalamenta

पुदिनाका जस्ता ससाना पात हुने, बास्नादार सेता फूल फुल्ने, बाबरी झारका समूहको एक जातको झार; एक प्रकारको पुदिना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी पिपरमिन्ट]

१.
पुदिनाका जस्ता ससाना पात हुने, बास्नादार सेता फूल फुल्ने, बाबरी झारका समूहको एक जातको झार; एक प्रकारको पुदिना।
२.
त्यसको सार वा सो सार चिनीमिस्रीमा मिलाई बनाइएको एक प्रकारको मिठाई। पीपी (बालबोलीमा)।

सम्बन्धित शब्दहरू