प्रेसिडेन्ट

Romanized: president, preshidenta, preshident, presidenta

कुनै संस्था, सभा वा समितिको प्रधान व्यक्ति; अध्यक्ष; सभापति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

१.
कुनै संस्था, सभा वा समितिको प्रधान व्यक्ति; अध्यक्ष; सभापति।
२.
गणतान्त्रिक राष्ट्रको राष्ट्रपति।

सम्बन्धित शब्दहरू