सेन्ट
Romanized: sent, shenta, shent, senta
सेन्ट (sent) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सेन्ट(१)
१..
सुगन्धित बास्ना आउने तरल पदार्थ।
२..
पानीरूपमा हुने अत्तर।
३..
राम्रो बास्ना।
सेन्ट(२)
1.
ना. [अड्.] बेलाइतको कम मूल्यको मुद्रा।