सेन्टर
Romanized: sentar, shentara, shentar, sentara
मध्य स्थान; केन्द्रीय भाग; केन्द्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
मध्य स्थान; केन्द्रीय भाग; केन्द्र।
२.
कुनै परीक्षा वा काम हुनका निम्ति तोकिएको ठाउँ; अखाडा; गौंडा; घाट।