कन्टर

Romanized: kantar, kantara

तेल, घिउ आदि हाल्ने टिनको भाँडो (चौथाई, हाफटिन, ठुलो टिन आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी क्यानिस्ट ]

1
तेल, घिउ आदि हाल्ने टिनको भाँडो (चौथाई, हाफटिन, ठुलो टिन आदि)।

सम्बन्धित शब्दहरू