कन्टकी
Romanized: kantakee, kantakii, kantaki
असाध्य लोभी; साह्रै कन्जुस, मक्खीचुस सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [कण्टक+ई]
१.
असाध्य लोभी; साह्रै कन्जुस, मक्खीचुस
२.
हे. कण्टकी।