सेन्सर
Romanized: sensar, senshara, shensara, senshar
पत्र, पत्रिका, सूचना, चलचित्र, पुस्तक, विज्ञापन आदि विषयमा कुनै आपत्तिजनक कुरा भएनभएको जाँच्ने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
पत्र, पत्रिका, सूचना, चलचित्र, पुस्तक, विज्ञापन आदि विषयमा कुनै आपत्तिजनक कुरा भएनभएको जाँच्ने कार्य।
२.
अभिव्यक्ति, प्रकाशन, प्रचार आदिमा सरकारद्वारा लगाइने प्रतिबन्ध।