सन्सर
Romanized: sansar, sanshara, shansara, sanshar
शनिश्चर; सनिसर (उदा.- सन्सरको छुट्टी, मङ्गलको भेट, कि आउला जरो कि दुख्ला पेट - उखान)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत शनिश्चर]
1
शनिश्चर; सनिसर (उदा.- सन्सरको छुट्टी, मङ्गलको भेट, कि आउला जरो कि दुख्ला पेट - उखान)।
उदाहरण वाक्य
- सन्सरको छुट्टी, मङ्गलको भेट, कि आउला जरो कि दुख्ला पेट - उखान