सन्को

Romanized: shanko, sanko

सन्कने चाल; सन्कने काम; सनक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सन्कने चाल; सन्कने काम; सनक।
२.
एकै सासमा पिइसकिने घुट्को; पियाइको खेप।

सम्बन्धित शब्दहरू