सन्कोफन्को

Romanized: sankofanko, shankophanko, shankofanko, sankophanko

सन्केर बोल्ने र फन्केर जाने काम; झोक्किएर हिँड्ने काम; सन्काइफन्काइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सन्क+ओ+फन्क+ओ]

1
सन्केर बोल्ने र फन्केर जाने काम; झोक्किएर हिँड्ने काम; सन्काइफन्काइ।

सम्बन्धित शब्दहरू