फन्कनु
Romanized: fankanu, phankanu
रिसले आकुल भएर मुन्टो बटार्नु; रिस देखाउनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [अनुकरण मूल फनक्+नु]
1
रिसले आकुल भएर मुन्टो बटार्नु; रिस देखाउनु ।