फन्को
Romanized: fanko, phanko
एक पटकको घुमाइ; घुमाइको परिधि वा फेरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
एक पटकको घुमाइ; घुमाइको परिधि वा फेरो।
२.
एक ठाउँबाट हिँडेर घुम्दै फेरि त्यसै ठाउँमा आइपुग्ने काम; फेरो।
३.
फन्कने चाल; रिस।