सन्कनु

Romanized: shankanu, sankanu

सनक वा रिस चढ्नु; उत्तेजित हुनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [सनक+नु]

१.
सनक वा रिस चढ्नु; उत्तेजित हुनु ।
२.
बतासे कुरा गर्न थाल्नु; सिल्लीजस्तो हुनु।

सम्बन्धित शब्दहरू