तन्कनु

Romanized: tankanu

तान्न हुने कुनै पनि वस्तु जोडसँग तानिनु वा खिचिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [√ तनक्क+नु]

१.
तान्न हुने कुनै पनि वस्तु जोडसँग तानिनु वा खिचिनु।
२.
गाह्रो भए तापनि लस्केर हिँड्नु।
३.
रिसाएर वा नराम्रो किसिमले जानु।

सम्बन्धित शब्दहरू