दन्कनु

Romanized: dankanu

हुरहुरी आगो बल्नु, खुबसित बल्नु; राँकिनु; दनदनाउनु; हुरहुराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [अनुकरण मूल दन्+क+नु]

1
हुरहुरी आगो बल्नु, खुबसित बल्नु; राँकिनु; दनदनाउनु; हुरहुराउनु।

सम्बन्धित शब्दहरू