थन्कनु
Romanized: thankanu
उपयुक्त ठाउँमा सुरक्षित हुनु; थान्को लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [थान्को+इ+नु]
१.
उपयुक्त ठाउँमा सुरक्षित हुनु; थान्को लाग्नु।
२.
उपेक्षित हुनु।
३.
तह लाग्नु।
४.
स्थगित हुनु।