रेजिडेन्ट

Romanized: rejident, rejidenta

आफ्नो देशको प्रतिनिधि भएर अर्को देशमा गई बस्ने राजकर्मचारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
आफ्नो देशको प्रतिनिधि भएर अर्को देशमा गई बस्ने राजकर्मचारी।
२.
निवासी; बासिन्दा।

सम्बन्धित शब्दहरू