रेजिमेन्ट

Romanized: rejiment, rejimenta

सेनाको कम्पनीभन्दा ठुलो समूह; गण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
सेनाको कम्पनीभन्दा ठुलो समूह; गण।
२.
(विशेषण) भएभरको; रिजिमन्ट; सम्पूर्ण।

सम्बन्धित शब्दहरू