डकुमेन्ट्री
Romanized: dakumentree, dakumentrii, dakumentri
ऐतिहासिक, सांस्कृतिक, धार्मिक आदि महत्त्वका विषयवस्तुमा आधारित लघु चलचित्र; वृत्तचित्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
1
ऐतिहासिक, सांस्कृतिक, धार्मिक आदि महत्त्वका विषयवस्तुमा आधारित लघु चलचित्र; वृत्तचित्र।