डकुलो
Romanized: dakulo
मुर्दा बोक्ने डन्डी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
मुर्दा बोक्ने डन्डी।
२.
रुखको पोथ्रो।
३.
रुखको हाँगो वा डालो।