डकुल्याउनु
Romanized: dakulyaaunu, dakulyaunu
डकुल्याउनु (dakulyaaunu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
डकुल्याउनु(१)
(सकर्मक क्रिया)
१..
डकुलो काट्नु।
२..
मरोस् भनी कसैलाई गाली गर्नु।
डकुल्याउनु(२)
(सकर्मक क्रिया)
१..
अरूको धनमाल सोहोर्नु वा पचाउनु।
२..
थुप्रै खानु; अघाउन्जेल खानु।