डकुल्ल्याउनु

Romanized: dakullyaaunu, dakullyaunu

अरूको धनमाल सोहोर्नु वा पचाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
अरूको धनमाल सोहोर्नु वा पचाउनु।
२.
थुप्रै खानु; अघाउन्जेल खानु।

सम्बन्धित शब्दहरू