क्यान्टोनमेन्ट
Romanized: kyaantonamenta, kyaantonament, kyantonament, kyantonamenta
नेपालमा तत्कालीन माओवादी जनसेनालाई राज्यले व्यवस्थित नगरुन्जेलसम्मको अवधिका लागि बस्न बनाइएको अस्थायी शिविर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
नेपालमा तत्कालीन माओवादी जनसेनालाई राज्यले व्यवस्थित नगरुन्जेलसम्मको अवधिका लागि बस्न बनाइएको अस्थायी शिविर।