पिपलपाती

Romanized: pipalapaati, pipalapaatee, pipalapatee, pipalapatii

बटारिएको, गोलागोला लामा डाँठ भएका पात हुने, पहेंला बास्नादार फूल फुल्ने, र राता डल्लाकार फल फल्ने लताविशेष।… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
बटारिएको, गोलागोला लामा डाँठ भएका पात हुने, पहेंला बास्नादार फूल फुल्ने, र राता डल्लाकार फल फल्ने लताविशेष। (आयुर्वेदमा यसको पात टाउको दुख्दा र जरा सर्पले टोक्दा हितकारक मानिएको छ।)

सम्बन्धित शब्दहरू