लक्ष्मीप्रसाद

Romanized: lakshmiprasaada, lakshmiprasaad, lakshmiprasada, laksmiprasaada

धनदौलत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
धनदौलत।
२.
महाकवि लक्ष्मीप्रसाद देवकोटा।
३.
लक्ष्मीको पूजनबाट प्राप्त टिका, फूलमाला प्रसाद आदि।

सम्बन्धित शब्दहरू