प्रसादगुण
Romanized: prasaadaguna, prasaadagun, prasadagun, prashaadaguna
अग्राम्य शब्दहरूको विन्यास (प्रयोग) बाट ओजस्विता, शुद्धता, स्पष्टता, मधुरता आदि भाव र अर्थ प्रकट हुने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अग्राम्य शब्दहरूको विन्यास (प्रयोग) बाट ओजस्विता, शुद्धता, स्पष्टता, मधुरता आदि भाव र अर्थ प्रकट हुने काव्यरचनाको एक गुण।