प्रसादन
Romanized: prasaadana, prasaadan, prasadan, prashaadana
खुसी तुल्याउने काम; रिझाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खुसी तुल्याउने काम; रिझाइ।
२.
परिचर्या; सेवा; टहल।
३.
सिँगार।