प्रसादित
Romanized: prasaadita, prasaadit, prasadit, prashaadita
सजाइएको; सिँगारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सजाइएको; सिँगारिएको।
२.
सफा गरिएको।
३.
सेवा गरिएको; सन्तुष्ट पारिएको।