आसादित
Romanized: aasaadita, aasaadit, aasadita, asaadita
राखिएको; प्राप्त; भेट्टाइएको; पाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
राखिएको; प्राप्त; भेट्टाइएको; पाइएको।