अवसाद

Romanized: avasaada, avasaad, awasaada, avasad

मनमा पर्ने पछुताउ; खेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मनमा पर्ने पछुताउ; खेद।
२.
उत्साह, आशा, शक्ति आदिको अभाव।
३.
थकाइ, ग्लानि।
४.
कमजोरी।

सम्बन्धित शब्दहरू