फसाद
Romanized: phasaada, phasaad, fasaada, phasad
अप्ठेरो वा असजिलो अवस्था; यसो गरूँ कि उसो गरूँको स्थिति; झमेला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
1
अप्ठेरो वा असजिलो अवस्था; यसो गरूँ कि उसो गरूँको स्थिति; झमेला।