फसादी

Romanized: phasaadi, fasaadi, fasadi, phasaadee

फसाद पार्ने; झमेला खडा गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
फसाद पार्ने; झमेला खडा गर्ने।
२.
उपद्रवी; उपद्रवसम्बन्धी।

सम्बन्धित शब्दहरू