दङ्गाफसाद

Romanized: danggaaphasaada, danggaaphasaad, danggaaphasada, danggaphasaada

दगलफसल; बाझाबाझ; कलह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [दङ्गा फसाद]

१.
दगलफसल; बाझाबाझ; कलह।
२.
कुटामारी; मारपिट;
३.
उत्पाद; उपध्रो।

सम्बन्धित शब्दहरू