दङ्गाप्रहरी
Romanized: danggaaprahari, danggaprahari, dangaaprahari, danggaapraharee
दङ्गा नियन्त्रणका लागि व्यवस्था गरिएको प्रहरी; दङ्गा रोक्ने क्षमता भएको प्रहरी; बागियान, विद्रोह, विप्लव आदि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
दङ्गा नियन्त्रणका लागि व्यवस्था गरिएको प्रहरी; दङ्गा रोक्ने क्षमता भएको प्रहरी; बागियान, विद्रोह, विप्लव आदि दबाउने प्रहरी।