दङ्गल
Romanized: danggala, danggal, dangal, dangala
जनसमूह; भिड; हूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
१.
जनसमूह; भिड; हूल।
२.
दङ्गा वा झगडा भएको ठाउँ।
३.
त्यस्तो ठाउँमा परेर वा कठिन परिस्थिति भोगेर पाइने अनुभव।