दङ्ग

Romanized: dangga, dangg, dang, danga

दङ्ग (dangga) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

दङ्ग(१)

(क्रियाविशेषण [अनुकरण मूल दङ्ग])
१..
बन्दुक, तोप आदि पड्कँदा शब्द निस्केर; ढ्याङ्ग।
२..
आवाज आउने गरी पछारिने किसिमले।
३..
पछारिँदाको आवाज जस्तै गरी।

दङ्ग(२)

(नाम [संस्कृत मृदङ्ग])
1.
एकातिर मुछेको पिठो टाँसी हातले ठोकेर बजाइने, दुवैतिर छालाले मोहोरिएको ढोलजस्तो एक बाजा।

दङ्ग(३)

(विशेषण [फारसी दंग])
१..
धेरै प्रसन्न; निकै खुसी ।
२..
चकित; छक्क; बिस्मित।

सम्बन्धित शब्दहरू