मृदङ्ग
Romanized: mridangga, mridangg, mridanga, mridang
छाला मोडेर बनाइएको ढोलकजस्तो एक प्रकारको तालबाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
छाला मोडेर बनाइएको ढोलकजस्तो एक प्रकारको तालबाजा।
२.
बाँस।