थरहरी
Romanized: tharaharee, tharaharii, tharahari
कुनै आपत्ति आइलाग्ने आशङ्काबाट उत्पन्न हुने डर; त्रास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कुनै आपत्ति आइलाग्ने आशङ्काबाट उत्पन्न हुने डर; त्रास।
२.
(विशेषण)
थर्कमान; डरले काँपेको; त्रस्त; भयभीत।