थरकन

Romanized: tharakan, tharakana

जोरले रिसाउनु; थर्काउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
जोरले रिसाउनु; थर्काउनु।
२.
भुइँचालोले जमिन कम्पन हुनु।

सम्बन्धित शब्दहरू