थरक

Romanized: tharak, tharaka

ओथाउने वा सेलाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत स्थानक]

१.
ओथाउने वा सेलाउने काम।
२.
थकाइ मार्ने, सुस्ताउने वा बिसाउने काम।

सम्बन्धित शब्दहरू