थरर्र
Romanized: thararr, thararra
धेरै थर्कँदा वा काँप्दाको किसिमले; थर्र; थरर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) थर्र]
1
धेरै थर्कँदा वा काँप्दाको किसिमले; थर्र; थरर।