दरर्र
Romanized: dararr, dararra
लगातार पानी पर्दाको किसिम; दर दर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) दर्र]
1
लगातार पानी पर्दाको किसिम; दर दर।