तरर्र
Romanized: tararr, tararra
आँसु, पसिना, पानी आदि तरल पदार्थ चुहिने गरी; तरर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) तर]
1
आँसु, पसिना, पानी आदि तरल पदार्थ चुहिने गरी; तरर।